अजय खत्री र कृष्ण वाग्ले
भदौ ६, काठमाडौं । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएकाले सडकमा अत्यावश्यक सेवा बाहेक अन्य सवारी साधन चलेका छैनन् ।
चैत ११ गतेदेखि लकडाउन जारि गरिएपछि करिब चार महिनासम्म सुनसान भएको काठमाडौंका सडक बिहीबारदेखि फेरि निषेधाज्ञा जारि गरेपछि सुनसान भएको छ ।
उपत्यका भित्रको कागेश्वरी मनोहरा नगरपालिका वासिन्दाहरु कोरोना महामारी नियन्त्रणका लागि फेरि एक पटक घरभित्रै बसेर आफ्नो र नगरबासीको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकालाई साथ दिइरहेका छन् ।










[sidebar name="button post"]








