कागेश्वरी मनाेहरा नगरपालिकाकाे २०७७ श्राबण देखि २०७८ आषाढ सम्म १ अरब ६८ कराेड ७५ लाख ३३ हजार आम्दानी

कागेश्वरी मनाेहरा नगरपालिकाकाे आ.ब. २०७७/०७८ काे २०७७ श्राबण १ गते देखि २०७८ आषाढ १५ गते सम्म १ अरब ६८ कराेड ७५ लाख ३३ हजार आम्दानी भएकाे छ भने चालू खर्च ३४ कराेड ३२ लाख ६८ हजार १२ भएकाे ।

जम्मा पुजिगत खर्च ७२ कराेड २६ लाख ६७ हजार १ सय भएकाे छ भने हाल सम्म जम्मा खर्च १ अरब ६ कराेड ५९ लाख ३५ हजार १ सय ४८ पैसा भएकाे छ।

अहिले ६२ कराेड १५ लाख ९७ हजार ९ सय १० पैसा नगद माैजदात रहेको छ।

[sidebar name="button post"]