१ जेष्ठ, काठमाण्डौ। कागेश्वरी मनोहरा नगरपालिकाको आलापोटमा एतिहासिक रुपले वैशाख चतुर्दर्शीदेखि अक्षय तृतीयाको दिनसम्म मनाउँदै आएको गणेश भैरब तथा भीमसेन जात्रा नियमित नित्य पुजा गरि हिजो अक्षय तृतीयाको दिन सम्पन्न भएको छ।
गत बर्ष पनि कोरोना महामारीका कारण गणेश भैरब तथा भीमसेन जात्रा स्थगित भएको थियो।













