Ad #144479

२२ चैत्र, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज आइतबार ‍पनि छापावाला सुन प्रतितोला ८७ हजार ४०० रूपैयाँमा नै कारोबार भइरहेको छ।

त्यस्तै तेजाबी सुन आज ८६ हजार ९५० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि आज १२४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।