भदौ २०, काठमाण्डौ। देशभर एक हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१२ हजार चार सय ७३ जनाको पीसीआर परिक्षण गरेकोमा एक हजार ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार दुइ सय ७७ पुगेको छ ।
[sidebar name="button post"]









