काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल

काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ ।

एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोल सो क्षेत्र सिल गरिएको छ ।