साउन २०, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयकाे नियमित मिडिया ब्रिफ्रिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ४८ ललितपुरमा १ र भक्तपुरमा १३ गरी थप ६२ जनामा कोरोना संक्रमण देखिएको बताउनुभयाे ।












