प्रल्हाद अधिकारि
साउन २० आज गाईजात्रा । एक वर्षयता मृत्यु भएका आफन्तको सम्झना गर्दै काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले विशेष रुपमा मनाउँदैछन् ।
तर यसपाली कोरोना संक्रमण जोखिम बढ्दै गएकाले सचेत रहन सरकारले आग्रह गरेको छ । भिडभाड नगर्न र धर्मकर्मका कार्यमा तोकिएका भन्दा बढी भेला नहुँन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।