Ad #144479

पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा थप ४५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडाैँका ४१, ललितपुरका दुई र भक्तपुरका दुई जनामा काेराेना संक्रमण भएकाे पुष्टि गरे।