चीनले दियाे ताल फुट्न सक्ने चेतावनी, सिन्धुपाल्चोकमा खतरा

साउन ५ । चीनले तिब्बतको केरुङ च्छो पोखरी (ताल) भरिएर फुट्न सक्ने चेतावनी दिएकाे छ । सिन्धुपाल्चोकका भोटेकोशी, बाह्रबिसे, खाडीचौर, बलेफी क्षेत्रका नदी किनाराका बस्ति जोखिममा रहेका छन्। त्यहाँका बासिन्दालाई सुरक्षित रहन भनिएकाे छ । हेर्नुस विज्ञप्ति ।