सरकारले सार्वजनिक यातायात संचालन गर्न अनुमति दिएपनि यातायात व्यवसायीहरूले सार्वजनिक सवारी नचलाउने

यातायात व्यवसायीहरूले सार्वजनिक सवारी नचलाउने निर्णय गरेका छन् । सरकारले सार्वजनिक यातायात संचालन गर्न अनुमति दिएपनि हाल व्यवसायी गाडी संचालन गर्ने अवस्थामा नरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंले जनाएको छ।

नखुलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले वातावरण तयार गर्न सरकार उदासीन भएको भन्दै तत्कालको अवस्थामा सार्वजनिक सवारी नखुलाउने निर्णय गरेको हो ।

 

 

 

[sidebar name="button post"]