काठमाण्डौ उपत्यकामा थपिए १०० जना कोरोना संक्रमित मंसिर २३, २०७८ २२ मंसिर, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ६४, भक्तपुरमा ८ र ललितपुरमा २८ जना संक्रमित थपिएका हुन्। [sidebar name="button post"]