१० श्रावण, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा फेरि निषेधाज्ञा थप गरिएको छ ।
उपत्यकाका तीनै जना प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
उपत्यकामा बैशाख १६ यता लगातार निषेधाज्ञा छ। तर पछिल्लो समय निषेधाज्ञा निकै खुकुलो पारिएको ।


[sidebar name="button post"]











