Ad #144479

२३ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा थप ३,४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।