१० जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा २ हजार ७८५ कोरोना संक्रमित थपिएका छन्।
काठमाण्डौमा १ हजार ८ सय ६, भक्तपुरमा २९८ र ललितपुरमा ६८१ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ७ हजार ४२५ जनामा संक्रमण देखिएको छ भने १८५ जनाको मृत्यु भएको छ।
[sidebar name="button post"]











