१२ वैशाख, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक हजार जना भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाण्डौ उपत्यकामा मात्रै थप १ हजार ४९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
काठमाण्डौमा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
[sidebar name="button post"]









