Ad #144479

६ वैशाख, काठमाण्डौ। कोरोना भाइरसको संक्रमणबाट बाँकेको भेरी अस्पतालमा उपचाररत एकजना स्टाफ नर्सको मृत्यु भएको छ ।

दाङको तुलसीपुर निवासी २० वर्षीया स्टाफ नर्सको सोमबार बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

हालै भेरीमा अन्य ३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।