Ad #144479

३ वैशाख, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाण्डौमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै शुक्रबार कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको छ ।