असाेज २ । संबिधान दिवसको अवसरमा मदन भण्डारी फाउन्डेसनको आयोजनामा “नेपालको संबिधान र मौलिक हकको सवाल ” विषयक अन्तरक्रिया हुने भएको छ। जुम प्रविधिको माध्यम बाटअन्तरक्रिया भोलि असोज ३ गते दिउसो २ बजे हुने छ ।
अन्तरक्रियामा डा. कुन्दन अर्याल ,डा. डम्बर चेम्जोंग ,सुशील प्याकुरेल र राधा वाग्ले लगायतले विभिन्न विषयमा प्रस्तुतीकरण गर्ने आयोजकले जानकारी दिएको छ ।
अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउनका लागि 8046240671 जुम आइडी प्रयोग गर्न सकिनेछ।












