Ad #144479

काठमाडौँ – एउटै व्यक्तिको कोरोना परिक्षण अस्पताल अनुसार फरक देखिएको छ। शंखरापुर–१ की २२ वर्षीय महिलाको वीर अस्पतालमा बिहीबार स्वाव परिक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो भने साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा आइतबार गरिएको परिक्षणमा नेगेटिभ देखिएको हो।