काठमाडौँ– काठमाडौँ उपत्यकामा सोमबार थप ५१४ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३५५, ललितपुरका ११२ तथा भक्तपुरका ४७ जनामा संक्रमण पुष्टि भएको हो।
देशभर हालसम्म ३७ हजार ९५० सक्रिय संक्रमित रहेका छन्।
[sidebar name="button post"]









