२२ चैत्र, काठमाण्डौ। गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि फरार रहेका श्रेष्ठलाई चितवनबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
चितवनबाट पक्राउ परेका उनीहरु प्रहरीले ललितपुरतर्फत ल्याइँदैछ । गुडविल सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिबाट उनले करिब २ अर्ब ठगी गरेको आरोपमा प्रहरीले केही समय अघिदेखि उनीमाथि अनुसन्धान गरिरहेको थियो ।
[sidebar name="button post"]











