७ पुष, काठमाडौं । नेकपाका अध्यक्ष केपी ओली समूहको केन्द्रीय कमिटीको बैठक वालुवाटारमा सुरु भएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल सहभागी नभएको स्रोतले जनाकारी दिएको छ ।
बैठकमा पूर्वमाओवादी निकट मानिएका नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापा सहभागी भएका छन् ।












