६ पुष, काठमाडौं । संसद् विघटनलगायत पछिल्लो घटनाक्रमहरुबारे छलफल गर्न जनता समाजवादी पार्टी ‘जसपा’ ले कार्यकारिणी बैठक बोलाएको छ । बैठम १ बजे बस्ने भएको छ ।
बैठकमा संसद् विघटन पश्चातको विकसित घटनाक्रमको समीक्षा हुने जसपा कार्यकारीणी सदस्य मनिष सुमनले बताए । बैठकमा प्रधानमन्त्रीले आइतबार संसद् विघटन गरेपछि त्यसलाई लिएर पार्टीको आगामी योजनाबारे छलफल हुनेछ।
[sidebar name="button post"]











