Ad #144479

एजेन्सी । कुनैपनि कुरा बनाउन बर्षौ लाग्छ तर भत्काउन? केही क्षण पनि लाग्दैन! युएइको अबु धाबीमा यस्तै भयो, जहाँ १४४ तलाको भवनलाई केही सेकेण्डमै भत्काइयोको छ।

५४१ फिट अग्लो मिना प्लाजालाई १० सेकेण्डमै भत्काइएको हो। उक्त भवन भत्काउँदै गर्दाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

हालसम्म भत्काइएका भवनमध्ये मिना प्लाजा सबैभन्दा अग्लो भवन भएको बताइएको छ। उक्त भवन भत्काइएसँगै गिनिज बुकमा यसले नयाँ रेकर्ड कायम गरेको छ। अधिकारीहरुका अनुसार उक्त भवन भत्काउन ९१५ केजी वि’स्फो’ट’क प’दा’र्थ’को प्रयोग भएको थियो।

हेर्नुहोस् भिडियो :