बालुवाटार फर्किए प्रधानमन्त्री ओली

३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी अहिले सरकारी निवास बालुवाटार फर्केका छन् ।

राष्ट्रपतिसँगको भेटमा उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आजको बैठकमा विगतको प्रस्ताव उपर छलफल नगर्ने गरी सम्झाई दिन आग्रह गरेका थिए ।

सोही बमोजिम राष्ट्रपतिले प्रचण्डलाई शीतल निवास बोलाएको स्रोतको भनाई छ । अहिले प्रचण्ड पनि शीतल निवासतिर लागेका छन् ।

[sidebar name="button post"]