१ मंसिर, काठमाडौं । नितिशकुमार सातौं पटक बिहारको मुख्यमन्त्री बनेका छन् । उनले सोमबार राज्यपाल फागू चौहानसामू सपथ लिएका छन् । विपक्षी महागठबन्धनका नेताहरुले भने सपथ ग्रहण बहिस्कार गरेका छन् ।
सत्ता साझेदारी भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद र रेणुदेवीले मन्त्री पदको सपथ लिएका छन् ।
[sidebar name="button post"]









