मूलपानीमा मोटरसाइकल दुर्घटनामा ४२ वर्षका तामाङको ज्यान गयो

मूलपानीमा गएराति बा १८ प ८४२१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोकका सिंहबहादुर तामाङको ज्यान गएको छ ।

मोटरसाइकल मूलपानी क्रिकेट मैदानमा दुर्घटना भएको हो। घाइते भएका सिन्धुपाल्चोकको बतासे घर भई काठमाण्डौ बस्दै आएका ४२ वर्षका तामाङको उपचारको क्रममा शंखरापुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

[sidebar name="button post"]