कागेश्वरी मनाेहरा मूलपानीबाट उत्पादन हुने जारको पानीमा किरा

असोज २२, काठमाडौंकाे कागेश्वरी मनाेहरा मूलपानीबाट उत्पादन हुने जारको पानीमा किरा भेटिएको छ । काठमाडौं उपत्यकामा बिक्री वितरण हुने अक्वा पानी उद्योगको अक्वा फ्रिडम जारको पानीमा किरा परेको पाइएको हाे ।

१९ लिटरको अक्वा फ्रिडम ब्राण्डको जारको पानीमा किरा परेको फेला परेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले कारबाहीका लागि सरकारलाई पत्र लेखेको छ ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अक्वा फ्रिडम ब्राण्डको जारको पानीमा किरा भेटिएको भन्दै कारबाहीका लागि सम्बन्धित निकायमा पत्र पठाइएको जानकारी दिनुभयाे । हेनुस् पत्र ।

[sidebar name="button post"]