मनै लोभ्याउने सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको ढुक्फु छो ( फोटो फिचर )

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा धार्मिक तथा पर्यटकीय गन्तव्यहरु धेरै छन्। पछिल्लो समय आन्तरिक पर्यटकको चासोमा पर्न थालेको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर २ बरुवामा पर्ने धार्मिक तथा पर्यटकीय गन्तव्य ढुक्फु छो ( य्ह्यङ्दाश्येकी ढुक्फु) पनि एक हो। यो ठाउँलाइ प्रचार प्रसार गर्न सके पर्यटकीय गन्तव्य बन्ने थियो।

तस्बिर : पासाङ्ग लामा ह्याल्मो

[sidebar name="button post"]