६ असोज, काठमाडौं । दशैंलाई लक्षित गरी अग्रिम हवाई टिकट बुकिङ सुरुभएको छ । आन्तरिक हवाई उडान सुरु भएसँगै टिकट बुकिङ भइरहेको छ ।
महामारीले गर्दा बुक भएका सबै टिकटअनुसार उडान हुने नहुने भने एकिन नभएपनि दशैंको समयमा उड्ने गरी यात्रुले अहिले पनि टिकट बुक गर्न पाउने भएका छन् ।
बुकिङ खुले सङगै बुकिङ गर्नेको सङख्या धेरैनै देखिएको छ । भने सरकारले उडान अनुमतिको संख्या बढाउने अपेक्षा हवाई कम्पनिहरुको छ ।
[sidebar name="button post"]











