२ असोज, काठमाडौं । नेकपा सचिवालयको आज बस्ने भनिएको बैठक चार गतेसम्मका लागि सम्मका लागि स्थगित भएको छ । पेरिसडाँडामा आज बिहान ११ बजे सचिवालय बैठक बस्ने तय भएपनि बैठक नवस्ने भएको हो ।
सचिवालय सदस्यहरुलाई आजहुने भनिएको बैठक असोज ४ गते आइतबारका लागि सारिएको सूचना आजै बिहान पठाइएको छ ।
कोरोनाले पारेको असरलाइ मध्यनजर गर्दै भौतिक दुरी कायम गरी बैठक स्थलको व्यवस्था पेरिसडाँडास्थित कार्यालयमा मिलाएपनि बैठक भनेहुन सकेन ।












