भदाै १, आज ५८१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै कोरोनाका कारण गएको २४ घण्टा ३ जनाको ज्यान गएको छ । कोरोनाका कारण अहिलेसम्म एक सय सात जनाको ज्यान गएको हाे ।












