Ad #144479

भदौ १, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जनामा काेराेना संक्रमण देखिएकाे छ ।

जसमध्ये काठमाडौंमा १०९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।