Ad #144479

भदाै १, गएको २४ घण्टामा थप १ सय ६० जनाले कोरोनालाई जितेका छन् ।

यो सँगै नेपालमा अहिलेसम्म १७ हजार ४ सय ९५ जनाले कोरोनालाई जितेका छन् । आज ११ हजार ५ सय २० जनाको पिसिआर विधिमार्फत स्वास्थ्य परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।