काठमाडौं उपत्यकामा १३९ जनामा कोरोना पुष्टि, आज थपिए ४८४

साउन २८, काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।

बुधबारमात्र नेपालमा ४८४ जना कोरोना संक्रमित थपिएका छन् ।

 

 

 

 

 

 

[sidebar name="button post"]