नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ महानगरमा एमालेले ५ वर्ष नेतृत्वको उपयोग गर्न नसकेको बताएका छन् ।
बिहीबार काठमाडौंमा कांग्रेस क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै थापाले ५ वर्षमा एमालेले महानगरमा कुनै काम गर्न नसकेको आरोप लगाए ।
महामन्त्री थापाले एमालेका महानगर उम्मेदवार केशव स्थापित सार्वजनिक रुपमा नै महिलाहरुको अपमान गर्ने गरेकाले मतदानबाटै जवाफ दिन आग्रह गरे ।
[sidebar name="button post"]











