रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ रातमाटामा दुलही लिएर रूकुमको मुसिकोट घिमानेतर्फ जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस सडकबाट १०० मिटर तल खसेको हो ।
दुर्घटनामा परि करिब १५- २० घाइते भएका छन्। घटना सोमबार साँझ साढे सात बजेतिरको हो।
[sidebar name="button post"]









