आजदेखि असार ३१ गतेसम्म निषेधाज्ञा (आदेशसहित )

२२ असार, काठमाण्डौ। कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले निषेध आदेश जारी गर्दै आजदेखि असार ३१ गते सम्म निषेधाज्ञा जारी रहने जनाएको छ ।

असार २२ गते देखि असार ३१ गते सम्म हुने निषेधाज्ञामा विभिन्न प्रावधानहरुको परिवर्तन पनि गरिएको छ ।

[sidebar name="button post"]