काठमाडौँ –६०० अक्सिजन सिलिण्डर लिन जहाज आज ओमन जाँदै छ।
गैर आवाशीय नेपाली संघ ओमनको समन्वय समिति र नेपाली दूतावासको समन्वयमा अक्सिजन सिलिन्डर लिन शनिबार विमान मस्कट जाँदैछ ।
यस्तै चीनको बेइजिङबाट पनि ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिण्डर र अन्य चिकित्सा सामग्री लिन विमान जाने नेपाल वायु सेवा निगमले जानकारी दिएको छ ।
[sidebar name="button post"]











