एकैदिन कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु

३० वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २१४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४६६ पुगेको छ ।

त्यस्तै देशभर हाल सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

[sidebar name="button post"]