उपत्यकामा थपिए ३ हजार ५ सय ६२ जना कोरोना संक्रमित

३० वैशाख, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाण्डौमा २ हजार ७३३ , भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार थप ८ हजार ९ सय ६० जना कोरोना संक्रमित थपिएका छन्।

[sidebar name="button post"]