उपत्यकामा हावाहुरी सहित वर्षा

१६ वैशाख, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा बिहीबार दिउँसाे हावाहुरी सहित वर्षा भएकाे छ। राजधानीका केहि भागमा असिना पानीसमेत परेकाे छ।

काठमाण्डौ उपत्यकासहित प्रदेश तीन र पहाडी क्षेत्रमा वर्षा भइरहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका बिहीबार हल्का र मध्यम वर्षा भएकाे हो।

[sidebar name="button post"]