१६ वैशाख, काठमाण्डौ। कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाण्डौ उपत्यकामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लागू भएको छ ।
निषेधाज्ञा जारी गरेपछि राजधानीका सधैं व्यस्त हुने न्यूरोडआसपासका गल्लि तथा सडक सुनसान बनेका छन्।
तस्बिर:प्रल्हाद अधिकारी/कागेश्वरी खबर

[sidebar name="button post"]









