नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणको लागि २२ खेलाडीलाई प्रशिक्षणमा बोलायो

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणको लागि २२ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । मंसिर १० गतेदेखि सुरु हुने बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई बन्द प्रशिक्षणका बोलाएको क्यानले जनाएको हो ।

कोरोनाको जोखिम रहेको स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर बन्द प्रशिक्षण गरिने क्यानले जनाएको छ । क्यानले पर्सी खेलाडीको पिसीआर परीक्षण गर्ने भएको छ । कोरोना भाईरसको महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण गर्न लागको हो ।


  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares