Ad #144479

पाहुना टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिज भारतले जितेको छ  ।

पुनेमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारतले सिरिज २-१ ले कब्जा गरेको हो ।

भारतले दिएको ३३० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रन मात्र बनाउन सक्यो ।