२६ पुष, काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको सचिवालय बैठक बस्ने भएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको जनाइएको छ ।
निर्वाचन आयोगसँग सम्बन्धित विषय र पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।
निर्वाचन आयोगले प्रचण्ड–नेपाल नेतृत्वको नेकपालाई वैधानिकता दिन ढिलाई गरिरहेकोले यसबारेमा पार्टीबाट निर्णय गरेर जाने तयारी छ ।
[sidebar name="button post"]









