१३ पुष, काठमाडौं । संसद विघटनको विरोधमा विद्यार्थीहरुले मसाल जुश निकालेका छन् । विघटीत संसद पुनस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को प्रचण्ड–माधवन नेपाल समह निकट अनेरास्ववियूले सोमबार अमृत साइन्स क्याम्पस अगाडि मशाल जुलश निकालेको हो ।
संसद विघटन गर्नु नाजायज भएको भन्दै आफुहरुले आन्दोलन गरिहरको अनेरा स्ववियुका केन्द्रीय सदस्य निर्गनविनले बताउनुभयो । उहाले सार्वभोम संसदको राष्ट्रपति र प्रधानमन्त्रीले हत्या गरेको आरोप लगाउनुभयो ।
उहाले विघटीत संसद आन्दोलनको बलमा संसद पुनःस्थापना गरिछाडने बताउनुभयो । विद्यार्थीलहरुले केपी ओली मुर्दावाद, आन्दोलन जारी छ भन्दै नारा लगाएका थिए ।
[sidebar name="button post"]











