संसद विघटन विरुद्ध प्रचण्ड-नेपाल माइतिघरमा

१० पुष, काठमाडौं । गत आइतबार प्रधानमन्त्री केपी केपी शर्मा ओलीले संसद विघटन गरेसँगै पार्टीबाट चोइटिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल समूह सडकमा आएका छन् । शुक्रबार माइतिघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै उनीहरुले ‘हामी यहाँ छौं’ नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका छन् ।

[sidebar name="button post"]