प्रधानमन्त्री भाेली सीमावर्ती क्षेत्र किमाथाङ्का जाने

प्रधानमन्त्री केपी ओली बुधबार संखुवासभाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने भएका छन कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्न प्रधानमन्त्री ओली किमाथाङ्का जाने भएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली उपत्यकाभित्रका कार्यक्रमहरुमा सहभागी हुँदै आए पनि राजधानी बाहिर भने गएका छैनन् ।

[sidebar name="button post"]